कांग्रेसले माग्याे नाै मन्त्रालय, कसकाे कति दाबी ?

सरकारमा नेपाली कांग्रेसले नाैवटा मन्त्रालयमा दाबी पेस गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेसले नाै मन्त्रालयमा दाबी पेस गरेको हो । 

बैठकमा आज दाबी प्रस्तुत गर्ने कार्य मात्रै भएको र बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने गरी आजको बैठक सकिएको थियाे । 

जसपा र नेकपा एकीकृत समाजवादीले ३–३ वटा मन्त्रालयमा दाबी पेस गरेका छन् भने लोसपाले २ वटा मन्त्रालयमा दाबी गरेकाे छ । 





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १९:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया