माओवादीले बारा-२ मा उपेन्द्र यादवलाई सघाउने
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रले बारा–२ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ । 

आगामी वैशाख १० गते  हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । चितवन–२ र तनहुँ–१ मा भने माओवादीले आफ्नै उम्मेदवार उठाउने या अन्य पार्टीका उम्मेदवारलाई सघाउने भन्ने बारेमा निर्णय गरिसकेको छैन् । 

यसअघि नेपाली कांग्रेसले पनि आउँदो १० वैशाखमा हुने बारा–२ उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) लाई सघाउने निर्णय गरिसकेको छ । 





  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार १४:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया