राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो १ सय विकेट लिने बलर बनेका छन् । उनले यो विश्वकीर्तिमान काठमाडौंमा जारी एसिसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध हासिल गरे ।
तस्वीर : क्यान
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।