सन्दीपको मुद्दामा पुनः २४ गतेका लागि पेसी

नाबालिका बलात्कारकाे आराेप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहस सोमबार पनि सकिएन । न्यायाधीश दीपक ढकालको इजालासमा सरकारी पक्षका वकिलले चार घण्टाभन्दा बढी बहस गरेका थिए । 

न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दा हेर्दैमा नराखेपछि आज दिनभर भएका बहस अर्थहीन भएका छन्। अब पुनः अदालतले इजालास तोक्नुपर्नेछ। 

अब सन्दीपको मुद्दामा पुनः २४ गतेका लागि पेसी तोकिएको छ। सन्दीपलाई यसअघि बाँकी साक्षीको बयान लिन अदालतले आदेश दिएको थियो। 





  • प्रकाशित मिति : बैशाख ११, २०८० साेमबार १७:५१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया