चितवन २ मा रवि लामिछाने १५ सय मतले अगाडि

चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १५ सय मतकाे अग्रता बनाएका छन् । 

रास्वपाका उम्मेदवार लामिछानेले ३ हजार ६०२ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ८२ मतका साथ पछ्याइरहेका छन् । 

इच्छाकामना गाउँपालिकाको १,२,३,४ र ५ को मतगणना सकिँदा उनीहरुबीच झण्डै १५ सय बढी मतको अन्तर छ । 

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले भने १ हजार ४९४ मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख ११, २०८० साेमबार १८:३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया