चितवन-२ मा रवि लामिछाने २९ हजार मतले अगाडि

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले फराकिलो अग्रता कायम गर्दै गएका छन् । पछिल्लो मतपरिणामअनुसार लामिछानेले ३६ हजार १ सय ५८ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार १ सय ४८ मत प्राप्त गरेका छन् । 

निकटतम् प्रतिस्पर्धी भन्दा लामिछाने २९ हजार १० मतले अगाडि छन् ।  तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ६ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् ।

आइतबार भएको मतदानमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको थियो ।  





  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार ६:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया