जिपको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

मकवानपुरको हेटौंडामा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौंडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ । 





  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार १०:२०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया