कीर्तिमानी आरोही कामिरिता शेर्पा २७ औँपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
शेर्पाले बुधबार बिहान २७ औँपटक सगरमाथाको आरोहण गरेका हुन् ।
फेरि सगरमाथा आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेका छन् । यसअघि २६ औँपटक सगरमाथा आरोहण गर्ने रेकर्ड पनि उनकै नाममा थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।