संघीय संसदको संयुक्त बैठक बुधबार अपराह्न ४ बजे बस्ने

संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो । 

संयुक्त बैठक बुधबार अपराह्न ४ बजे बोलाइएको हाे । संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताए । 

प्रतिनिधिसभाको अर्को बैठक जेठ १० गते बिहान ११ बजे बस्नेछ । 
 





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार १९:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया