logo-img

घुमफिर गर्नेको रोजाइमा जुम्लाको कनकासुन्दरी र मुगुको छायानाथ राराको सीमानामा पर्ने सिप्टिचौर [तस्बिरहरू]

जुम्लाको कनकासुन्दरी-१ र मुगुको छायानाथ रारा नगरपालिका-७ को सीमानामा पर्ने सिप्टीचौर पाटन आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।

हिउँदमा हिउँमा रमाउन र बर्खामा बनस्पतीहरूसँग रमाउनको लागी आन्तरिक पर्यटकहरूको त्यहाँ सङ्ख्या बढ्न थालेको हो ।



 



  • प्रकाशित मिति : साउन २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया