युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पोल्ताभा सहरमा मंगलबार रुसले गरेको आक्रमणमा कम्तीमा ४१ जना मारिएकाे बताएका छन् ।
जेलेन्स्कीले बिबिबीसँग कुरा गर्दै उनले रुसको क्षेप्यास्त्र आक्रमणमा उनीहरुको ज्यान गएको र १ सय ८० जना घाइते भएकाे बताएका छन् । रुसले शैक्षिक संस्था र अस्पतालमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको जेलेन्स्कीकाे दाबी छ ।
यता, रुसले भने युक्रेनको सैन्य तालिम केन्द्रमा आक्रमण गरेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।