logo-img

विसर्जन गर्नुअघि दुर्गा, शिव, सरस्वती, लक्ष्मी र गणेशको प्रतिमा [तस्बिरहरू]
बडा दसैँमा पूजाका लागि महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका वडा नं २ दुर्गाचोकमा  निर्माण गरिएको लक्ष्मीको प्रतिमा जसलाई  बरूण सरोवरमा नेपाली सेनाको सहयोगमा विसर्जन गरिएको थियो । सञ्जीतकुमार मण्डल

ठाउँ ठाउँमा दुर्गा, शिव, सरस्वती, लक्ष्मी, गणेशलयायत भगवानको प्रतिमा विसर्जन गरिएको छ । 

 बडा दसैँमा पूजाका लागि निर्माण गरिएको दुर्गा भवानीको प्रतिमा

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका वडा नम्बर –२ दुर्गाचोकमा बडा दसैँमा पूजाका लागि निर्माण गरिएको भगवान् गणेशको प्रतिमा । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

धनुषाको मिथिला बिहारी नगरपालिका -५ लिलिया गाउँमा रहेको दुर्गाको मन्दिरमा विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको  दुर्गा भवानीको प्रतिमा विसर्जन गर्न ट्रयाक्टरमा लगिँदै । तस्बिरः चन्द्रदेव साह/रासस

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका वडा नं २ दुर्गाचोकमा निर्माण गरिएको भगवान् शिवको प्रतिमा बरूण सरोवरमा नेपाली सेनाको सहयोगमा विसर्जन गरिँदै  । तस्बिर: सञ्जीतकुमार मण्डल/रासस

 



 

 



 

दाङको लमही नगरपालिका–५ स्थित लमही बजारमा नवदुर्गा पूजाका लागि स्थापना गरेको दुर्गा भवानीको प्रतिमा विसर्जन गर्न लगिँदै । तस्बिरः कुलदीप न्यौपाने /रासस

  • प्रकाशित मिति : असोज २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया