logo-img

पशुपतिमा गाई पूजा [तस्बिरहरू]

काठमाडौंको पशुपतिनाथमा गाई पूजा गरिएको छ ।  गाई तिहारको अवसरमा पशुपतिका बटुकहरूले गाई पूजा गरेका हुन् । आज देशैभरका हिन्दु धर्मावलम्बीहरूले गाईलाई मीठो खानेकुरा खान दिएर पूजा गरी गाई तिहार मनाउँछन् ।  





 

  • प्रकाशित मिति : कात्तिक १७, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया