logo-img

चार महिनापछि मधेश प्रदेशसभा बैठक : के-के छन् कार्यसूची ?

करिब चार महिनापछि आज मधेश प्रदेश सभाको बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत २९ भदौमा बसेको थियो ।

आज बस्ने बैठकमा प्राकृतिक स्रोत र धान समितिको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । साथै विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख रहेको छ ।

 
 







  • प्रकाशित मिति : पुस २३, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया