निर्वाचन क्षेत्रलाई ६ करोड रुपैयाँ

काठमाडाैं– सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ विनियोजन गरेको छ । यसअघि त्यो कार्यक्रममा ४ करोड रुपैयाँ थियो ।

आर्थिक वर्ष २०७६–७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले याे घाेषणा गरेका हुन् । 

यसका लागि कुल ९ अर्ब ९० करोड विनियोजन गरिएको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १७:४६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया