कर्मचारीको तलब बढ्याे

काठमाडौं– सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ ।

बुधबार संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलव वृद्धि गरेकाे जानकारी गराएका हुन् ।

सरकारले राजपत्र अनंकित कर्मचारीका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशत तलब बढाएको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १८:१६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया