आयकर लाग्ने आयको सीमा ५० हजार वृद्धि

काठमाडाैं– सरकारले आयकर लाग्ने आयको सीमा ५० हजार वृद्धि गरेको छ । नयाँ व्यवस्थाअनुसार एकल व्यक्तिले ४ लाख सम्म र दम्पत्तिले ४ लाख ५० हजारसम्मको आयमा कर नलाग्ने भएको छ ।

यसअघि एकल व्यक्तिले ३ लाख ५० हजार र दम्पत्तिले ४ लाख रुपैयाँसम्मको आयमा कर तिर्नुपर्दैनथ्यो । सरकारले आयकरको दरमा भने कुनै वृद्धि गरेको छैन । 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १८:३०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया