चेल्सी र लेस्टर बराबरीमा रोकिए

एजेन्सी– इंग्लिस प्रिमियर लिग –इपिएल)मा लेस्टर सिटीले चेल्सीलाई बराबरीमा रोकेको छ । 

आइतबार राति चेल्सीको होमग्राउन्डमा भएको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । खेल सुरु भएको सातौँ मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिएका थिए । 

तर, लेस्टरका नदिदीले ६७ औं मिनेटमा यो गोल फर्काए । त्यसपछि रोमान्चक बनेको खेलमा कुनै पनि टोलीले गोल गर्न सकेनन् । 





  • प्रकाशित मिति : भदौ २, २०७६ साेमबार ९:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया