कंगनाले वजन बढाउने, जयललिताको बायोपिकमा काम गर्ने

एजेन्सी– दक्षिण भारतीय राजनीतिमा सबैभन्दा चलेको नाम हो, जयललिता । उनको मृत्यु पनि त्यति बेला निकै चर्चामा भएको थियो । तिनै जयललिताको जीवनमा आधारित रहेर अब फिलम बन्ने भउको छ । 

यो फिल्ममा जयललिताको भूमिकामा देखिनेछिन्, अभिनेत्री कंगना रनौट । दुई भागमा बन्ने फिल्ममा पहिलोमा जयललिता १६ वर्षपछि के गर्थिन् भन्ने र दोस्रोमा ४० वर्षपछि उनको जीवनबारे देखाइने जनाइएको छ । 

विभिन्न भाषामा बन्ने यो फिल्मका लागि कंगनाले वर्कआउट सुरु गरिसकेकी छिन् । उनले अहिले तमिल सिक्दै गरेको र आफ्नो तौल बढाउनमा केन्द्रित रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : भदौ ९, २०७६ साेमबार १०:४६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया