टीकाको दिन प्रधानमन्त्री ओलीको भिडियो शुभकामना

काठमाडौं– दशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो शुभकामना दिएका छन् ।

सामाजिक सन्जाल ट्विटरमा भिडियो अपलोड गर्दै प्रधानमन्त्री ओलीले भिडियो शुभकामना दिएका हुन् । भिडियोमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा दशैंको हार्दिक शुभकामना ।’

उनले दशैंलाई भव्यताका साथ मनाउन पनि अनुरोध गरेका छन् । हेर्नुस्, भिडियोः 

 





  • प्रकाशित मिति : असोज २१, २०७६ मंगलबार १७:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया