वार्नरलाई क्रिस गेलको स्वागत

काठमाडौं– वेस्टइन्डिजका सिक्स मेसिन पनि भनिने ब्याट्सम्यान क्रिस गेलले डेभिड वार्नरलाई तीन शतक प्रहार गरेपछि स्वागत गरेका छन् । डेभिड वार्नरले पाकिस्तानविरुद्ध एडिलेडमा करिअरकै तेस्रो शतक प्रहार गरेका थिए । 

उनले डेनाइट टेस्ट म्याचमा नट आउट ३३५ रन बनाएका हुन् । 

यही अवसरमा गेलले ट्विटरमा डेभिडलाई स्वागत गरेका हुन् । गेलले दुई पटक टेस्ट क्रिकेटमा तीन शतक प्रहार गरिसकेका छन् । उनले सन् २००५ मा दक्षिण अफ्रिकाविरुद्ध ३१७ रन र २०१० मा श्रीलंकाविरुद्ध ३३३ रनको पारी खेलेका थिए ।





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार ०:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया