धरान ७ मा एक मतले नेकपा विजयी

धरान– धरान उपमहानगरपालिकाकाे वडा नम्बर ७ मा नेकपाका जीवन सुवेदी एक मतले विजयी भएका छन् । 

उनले ६२२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरे । 

उता, धरान महानगरपालिका मेयरमा २०४६ सालपछि पहिलाे पटक नेपाली कांग्रेसका उम्मेदवारले जित्ने निश्चित भएकाे छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार ११:२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया