२५ वर्षमुनि मदिरा बेचबिखन गर्न प्रतिबन्ध

पातारासी गाउँपालिकाले २५ वर्षमुनिका किशोरकिशोरीलाई मदिरा बेचबिखन गर्न प्रतिबन्ध लगाएको छ । 

मदिरा सेवन तथा बिक्री–वितरणमा रोक लगाउन गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र किशोरकिशोरीलाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिएको छ । 

कुलतका कारण नयाँ पुस्ता गलत बाटोमा लागेका कारण मदिरा बेचबिखनमा प्रतिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार ९:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया