सहिद स्मारक ए डिभिजन लिग : संकटा र जावलाखेलबीच बराबरी

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत संकटा क्लब तथा जावलाखेल युवा क्लबले १–१ गोलको बराबरी खेलेका छन् । 

दशरथ रंगशालामा बिहीबार भएको खेलमा दुई टिमले बराबरी खेलेका हुन् ।

खेलको ३६औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । 

तर, ७२औँ मिनेटमा ड्याडी जुनियर वाम्बाले गोल गर्दै जावलाखेललाई बराबरीमा ल्याएका थिए ।





  • प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार १७:२४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया