अष्ट्रेलियाका आगो पीडितलाई आठ करोड दिने भनेपछि बेजोस भए ट्रोल

एजेन्सी– संसारकै धनी व्यक्ति हुुन्, जेफ बेजोस । उनले अहिले अष्ट्रेलियाको राहत कोषमा ८ करोड नेपाली रुपैयाँ दान दिने घोषणा गरेका छन् । 

तर, यही घोषणा पछि उनको व्यापक ट्रोल भएको छ । इन्स्टाग्राममा उनले यसबारे जानकारी राखेका थिए । उनको यो पोस्टमा प्रयोगकर्ताहरुले जमेर विरोध गरेका छन् । किनकि बेजोसले दिन लागेको यो दान खासमा उनको पाँच मिनेटको कमाइ मात्र हो । 

  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १९:५४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया