एजेन्सी– बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यो वर्ष कुनै पनि स्कुलका परीक्षाहरु नलिने बताएका छन् ।
कोरोना भाइरस संक्रमणको अवस्था झन् उग्र हुँदै गएपछि बेलायतका सबै स्कुल बन्द गर्ने पनि निर्णय भएको छ । तर, त्यहाँ स्वास्थ्यकर्मीहरुका बच्चाहरुलाई हेर्नका लािग चाहिँ स्कुलहरु खोलिनु पर्ने भएको छ ।
र, यो सब बेलायतीको स्वास्थ्यका लागि गरिएको पनि उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।