कोरोनासँग बच्न विराट अनुश्काको भिडियो

पछिल्लो समय विश्वभर फैलिइरहेको कोरोना भाइरसबाट सतर्क हुन भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उनकी पत्नी तथा अभिनेत्री अनुष्का शर्माले एउटा भिडियो बनाएका छन् । 

भिडियोमा उनीहरुले मानिसहरुलाई सेल्फ आइसोलेसनमा जान सल्लाह दिएका छन् ।

उनीहरुले मानिसहरुलाई भीडबाट बच्न पनि अनुरोध गरेका छन् । समाजबाट टाढा रहनु नै यो कोरोना भाइरसबाट बच्नु भएको उनीहरुले बताएका छन् । शुक्रबार विहान सार्वजनिक गरिएको यो भिडियोमा दुवैले आइसोलेसनलाई नै प्राथमिकता दिएका छन् ।





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १५:३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया