बेलायती रक्षामन्त्रीलाई पनि कोरोना संक्रमण !

एजेन्सी– बेलायतका रक्षामन्त्री बेन वालेस बेलायती क्याबिनेटमा कोरोना संक्रमण भएका चौथों व्यक्ति भएका छन् । उनी पनि अब कोरोना भाइरस संक्रमण देखिएपछि घरमै सेल्फ आइसोलेसनमा छन् ।

उनले अहिले आफूलाई धेरै ठिक भएको र घरबाटै केही दिन काम गर्ने पनि बताएका छन् । 

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र स्वास्थ्यमन्त्री माट हानकक अहिले पनि आइसोलेसनमा छन् । 





  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार २०:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया