बेलायती मेडिकल अफिसरले भने– कोरोनाविरुद्धको भ्याक्सिन तत्काल आउँदैन

एजेन्सी– कोरोनाभाइरसको विषयलाई लिएर बेलायतमा गरिएको दैनिक ब्रिफिङमा इंग्ल्यान्डका प्रमुख मेडिकल अफिसर प्रोफेसर क्रिस ह्विटीले अहिले तत्काल कोरोनाभाइरसको एन्टिबडी टेस्ट हुननसक्ने बताएका छन् । 

यो परीक्षण भएको खण्डमा पनि यसले अहिले तत्काल आम मानिसमा जान सक्ने नतिजा नदिएको उनले बताएका हुन् । उनले यो महामारीको अर्को स्टेजमा यसलाई अझ बढी परीक्षण गरिने बताएका छन् । 

‘अहिलेका परीक्षणहरुले त्यस्तो भरपर्दो नतिजा दिएका छैनन्,’ उनले भने, ‘यो स्वाभाविक पनि हो किनकि यो भाइरस नै नयाँ हो ।’





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार २२:३५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया