बेलायतमा अर्का मन्त्रीमा पनि कोरोनाभाइरस संक्रमण

बेलायती क्याबिनेट मनत्री माइकल गोभ पनि अहिले आइसोलेसनमा बसेका छन् । उनको घरका सदस्यलाई कोरोनाभाइरसका लक्षण देखिएको भन्दै उनी आइसोलेसनमा बसेको बताइएको छ । 

तर, बेलायती केही मिडियाले उनी स्वयंलाई कोरोनाभाइरस संक्रमण भएको दाबी गरेका छन् । 

बेलायतमा अहिले प्रधानमन्त्री बोरिस जोनसनको अवस्था निकै चिन्ताजनक भएको बताइएको छ । उनलाई हिजोमात्र आइसियूमा सारिएको थियो ।

अब गोभ पनि आइसोलेसनमा भएपछि सरकारी कामहरु अगाडि बढाउन समस्या हुने देखिएको छ ।





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १६:४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया