काेराेना कहर: रुसमा बेहाल, छैटाैं दिन पनि १० हजारभन्दा बढी नयाँ संक्रमित

रुसमा लगातार छैटौं दिन पनि १० हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यी छ दिनमा रुसको औसत नयाँ संक्रमितको संख्या नै १० हजार प्रतिदिन भएको छ । 

सरकारी तथ्यांकअनुसार रुसमा पछिल्लो २४ घन्टामा १० हजार ६ सय ९९ जना नयाँ संक्रमित भेटिएका हुन् ।

यसका साथासाथै रुसमा अब संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ । 

पछिल्ला २४ घन्टामा रुसमा कोरोनाका कारण ९८ जनाको निधन भएको छ । अहिलेसम्म रुसमा कोभिड १९ का कारण १७२३ जनाले ज्यान गुमाएका छन् । 





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार २०:३३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया