सरकारले अब दुई वर्षभित्र सरकारका सबै कारोबार नगदरहित बनाउने लक्ष्य लिएको छ ।
सरकारले व्यक्तिसँग पनि कारोबार अब विद्युतीय गर्ने भएको छ ।
त्यस्तै, सरकारले नेपालको आफ्नै स्याटालाइट पनि सन्चालनमा ल्याउने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो जानकारी दिएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।