बेलायतमा बढ्दै छ कोरोनाबाट मृत्यु हुनेको संख्या

बेलायतमा कोरोना कहर रोकिएको छैन । अब पछिल्लो २४ घन्टामा बेलायतको इंग्ल्यान्डका अस्पतालमा मात्र १ सय २२ जनाको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ । 

योसँगै बेलायतमा इंग्ल्यान्डका अस्पतालमा मात्र २४ हजार ७ सय ३९ जनाको निधन भएको छ । 

पूरै बेलायतमा चाहिँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ हजार कटेको छ । 





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १९:५१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया