कोरोनाभाइरसः बेलायतमा थपियो ५४५ थप निधन, ३५ हजारभन्दा बढीको निधन

कोरोनाभाइरसका कारण बेलायतमा गत २४ घन्टामा मृत्यु हुनेको संख्या ५ सय ४५ रहेको छ । योसँगै बेलायतमा अब कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या ३५ हजार ३ सय ४१ पुगेको छ ।

सोमबार चाहिँ बेलायतमा कोभिड १९ का कारण निधन हुनेको संख्या घटेको थियो । सोमबार १ सय ६० जनाको निधन भएको बेलायतमा फेरि ५ सयभन्दा बढीको निधन भएपछि चिन्ता थपिएको बताइएको छ ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार २३:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया