चीनविरुद्ध हङकङमा व्यापक प्रदर्शन, प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार
फरकधार / ११ जेठ, २०७७

हङकङमा प्रस्तावित नयाँ सुरक्षा कानुनको विरोधमा आइतबार सयौँ मानिसहरुले सडकमा निस्किएर प्रदर्शन गरेका छन् । 



प्रहरीले लोकतन्त्र समर्थक प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्याँसको प्रयोग गर्नु परेको थियो । चीनको योजना हङकङमा नयाँ सुरक्षा लागु गर्ने छ जसको त्यहाँ निकै विरोध सुरु हुन थालेको छ ।

प्रदर्शन बढ्दै गएपछि हङकङका सरकारी कार्यालयहरुमा व्यापक मात्रामा सुरक्षाकर्मी राखिएको छ ।



आइतबार त्यहाँ सडकमा सयौँ प्रदर्शनकारी सडकमा निस्किएका थिए ।



  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १४:१९:४१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया