हङकङमा सयौँ प्रदर्शनकारी पक्राउ

हङकङ प्रहरीले सयौँ प्रदर्शनकारी पक्राउ गरेको छ । चिनियाँ राष्ट्रिय गान र बेइजिङको योजनामा बनेको राष्ट्रिय सुरक्षा विधेयकविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कम्तिमा पनि ३ सय जना प्रदर्शनकारी पक्राउ गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले चाहिँ प्रदर्शनकारीले राष्ट्रिय गानको विरोध गर्नु गैरकानुनी भएको भन्दै पक्राउ गरेको हो । 

अर्कोतिर अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकी कंग्रेसमा आफूले हङकङ अब चीनको अधिनमा नरहेको स्पष्ट पारेको बताएका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार १:१७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया