एजेन्सी– भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९० हजार ६ सय नौ पुगेको छ ।
कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले यो तथ्यांक सार्वजनिक गरेको हो ।
स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा थप आठ हजार तीन सय ८० नयाँ संक्रमित फेला परेका जनाएको छ ।
भारतमा कुल संक्रमितमध्ये ८६ हजार नौ सय ८३ जना उपचारपछि घर फर्किएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।