थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित चार हजार ८५ पुगे

काठमाडौं– नेपालमा मंगलबार मात्रै थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मंगलबार पहिलोपटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । 

योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।
 





  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार १६:३८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया