थप चार सय ८२ जनामा कोरोना संक्रमण

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टमा थप चार सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा संक्रमण मुक्त भएर १४ सय ६२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म ४ हजार ६ सय ५६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयले जानकारी गराएको छ । 





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १७:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया