गोरखा– गोरखामा नेपाली सेनाको गाडी र निर्माण साम्रागी बोकेको टिप्पर एक आपसमा ठोकिँदा नेपाली सेनाका ४ जवान घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका सेनाका जवानहरुलाई उपचारका लागि जिल्ला अस्पाताल गोरखा लगिएको छ ।
गोरखा नगरपालिकाको १५ किलो भन्ने स्थानमा सो दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।