गोरखामा सेनाको गाडी र टिपर ठोकिँदा सेनाका ४ जवान घाइते
फरकधार / १७ असार, २०७७

गोरखा– गोरखामा नेपाली सेनाको गाडी र निर्माण साम्रागी बोकेको टिप्पर एक आपसमा ठोकिँदा नेपाली सेनाका ४ जवान घाइते भएका छन् । 



दुर्घटनामा घाइते भएका सेनाका जवानहरुलाई उपचारका लागि जिल्ला अस्पाताल गोरखा लगिएको छ ।

गोरखा नगरपालिकाको १५ किलो भन्ने स्थानमा सो दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १८:४४:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया