गुल्मीमा पहिरो, २ जना बेपत्ता

गुल्मीको इश्मा गाउँपालिकाको वडा नम्बर १ मा पहिरो जाँदा दुई जना बेपत्ता भएका छन् । 

पहिरोमा परेका दुई जनाको उद्धार भएको छ । 

इश्मा गाउँपालिकाले जनाएअनुसार स्थानीयले एक महिला र एक पुरुषलाई उद्धार गरेका हुन्, एक महिला र एक पुरुष अहिले वेपत्ता छन् । उनीहरुको खोजी कार्य सुरु भइसकेको छ ।





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार ८:३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया