उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं– काठमाडौँ उपत्याकामा पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

उपत्यकाका तीन् जिल्लामध्ये काठमाडौंम १४, भक्तपुरमा ४ र ललितपुरमा १० जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो समयमा काठमाडौँमा संक्रमण बढिरहेको छ । सोमबार मात्रै उपत्यकामा ५४ जनामा कोरोना पुष्टि भएको थियो ।





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १६:५९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया