लमजुङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

लमजुङको बेसिसहर नगरपालिका वडा नम्बर ७ को सातबिसे भन्ने स्थानमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

बिहीबार राति ११ बजे ढुंगामुढासहित आएको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो ।

प्रहरीले उनीहरुको उद्धार गरेर अस्पताल लैजाँदा गर्दा बाटोमा मृत्यु भएको जानकारी दिएको छ । 





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार ८:२४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया