काठमाडौं– नेपाल राष्ट्र बैंकका २६ जना अधिकृतहरुको सरुवा भएको छ ।
राष्ट्र बैंकको असार २५ गतेको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो ।
राष्ट्र बैंक, जनशक्ति व्यवस्थापन विभागले अधिकृतहरुको सरुवा गरेको जनाएको हो ।
सरुवा भएकामा २३ जना निर्देशक छन् भने ३ जना कायम मुकायम निर्देशक छन् ।
को कहाँ सरुवा भए ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।