विपद् व्यवस्थापन समितिको बैठक बालुवाटारमा बस्दै
तस्बिरहरु : सूर्य थापाको ट्विटर

विपद् व्यवस्थापन समितिको बैठक अहिले प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै छ । बैठक केही समयअघि सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रीहरु, सुरुक्षा निकायका प्रमुखहरु र सचिवहरुको सहभागिता छ ।

देशमा पछिल्लो समयमा बाढी पहिरोको प्रकोप बढिरहको र यसलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फरक धारलाई बताए ।





  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार १०:२८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया