कोरोना अपडेटः एकै दिन १७ सय निको भए, एक सय ४४ थपिए
फरकधार / २९ असार, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै संक्रमितको संख्या १६ हजार नौ सय ४५  पुगेको छ ।



सोमबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार सात सय पाँचजना निको भएर डिस्चार्ज भएको बताए । 

हालसम्म ६०.७ प्रतिशत संक्रमित निको भएर फर्किएको मन्त्रालयले जनाएको छ । निको हुनेको संख्या १० हजार २ सय ९४ छ । 





  • प्रकाशित मिति : असार २९, २०७७ साेमबार १६:३८:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया