कोरोना अपडेटः एकै दिन १७ सय निको भए, एक सय ४४ थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै संक्रमितको संख्या १६ हजार नौ सय ४५  पुगेको छ ।

सोमबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार सात सय पाँचजना निको भएर डिस्चार्ज भएको बताए । 

हालसम्म ६०.७ प्रतिशत संक्रमित निको भएर फर्किएको मन्त्रालयले जनाएको छ । निको हुनेको संख्या १० हजार २ सय ९४ छ । 





  • प्रकाशित मिति : असार २९, २०७७ साेमबार १६:३८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया