पहिरोमा परेर धादिङमा एकैपरिवारका तीन जनाको मृत्यु

गएराति गएको पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र दुई वर्षीया छोरी अञ्जिता छन् ।

मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार ८:३६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया