काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति लिभरपुल र चेल्सीबीच प्रतिस्पर्धा हुँदै छ ।
नेपाली समयअनुसार राति एक बजे सुरु हुने सो प्रतियोगिता लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुनेछ ।
लिभरपुलले जारी सिजनको लिग उपाधि जितिसकेको छ भने चेल्सी लिगको अंक तालिकामा तेस्रो स्थानमा छ ।
चेल्सीको ६३ अंक छ भने चौथो र पाँचौँ स्थानका लेस्टर सिटी र म्यानेचेस्टर सिटीको समान ६२ अंक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।