त्रिविको ताला खोल्न उच्च अदालत पाटनको आदेश
फरकधार / १८ साउन, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न उच्च अदालत पाटनले आदेश दिएको छ । 



विभिन्न संगठनले लगाएको ताला खोल्न माग गर्दै त्रिविका कर्मचारीले दायर गरेको  रिटको सुनुवाइ गर्दै  उच्च अदालत पाटनले यस्तो आदेश दिएको हो ।

न्यायाधीश राम बहादुर थापाको एकल इजलासले उक्त आदेश दिएको हो । 

गत साउन ५ गतेदेखि त्रिविमा प्रजातन्त्रवादी प्राध्यापक संघ, नेविसंघलगायतले ताला लगाएका थिए ।



  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार १६:२७:५१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया