जिल्ला न्यायाधीशका लागि २४ जनाको नाम सिफारिस, महिलाको संख्या शून्य

काठमाडौं– न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ । 

आयोगको मंगलबार बसेको बैठकले नतिजा प्रकाशित गरेको हो । 

आयोगले लिखित तथा प्रयोगात्मक परीक्षामार्फ सफल भएका २४ जनाको नाम सिफारिस गरेको छ । 

२४ जनामा कुनै पनि महिला भने परेका छैनन् ।





  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार १८:५८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया